राजनीति भन्दा कृषि प्यारो

राजनीति भन्दा कृषि प्यारो
रोल्पा : दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै अाएका छन्  । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक १५ लाख  बढी आम्दानी...

सफल उद्यमी कल्पना योङहाङ

सफल उद्यमी कल्पना योङहाङ
काठमाडौँ : करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब र १५ हजारबाट सुरु गरेका सानो व्यवसायले अहिले करिब तीन करोडको पुँजी विस्तार गरेको छ । वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बनेकी छिन्, सफल उद्यमी कल्पना योङहाङ (लिम्बू) । विसं २०६४ मा त्यही १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गरेकी...

किन हुन्छ बजेट फ्रिज ?

किन हुन्छ बजेट फ्रिज ?
काठमाडौं : सरकार आगामी आर्थिक वर्ष ०७३/७४ को बजेट निर्माणमा जुटेको छ । तर, चालू आव ०७२/७३ को बजेट खर्च ज्यादै निराशाजनक छ । आवको १० महिनासम्म विनियोजित कुल बजेटको ४३ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालू आवलाई बजेट कार्यान्वयन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । चालू आवमा आठ खर्ब १९ अर्ब ४७ करोड बजेट विनियोजन गरिएकोमा तीन खर्ब ५२ अर्ब ३५ करोड मात्रै खर्च भएको महालेखा नियन्त्रक...

महत्वपूर्ण जलविद्युत् आयोजना विवादको घेरामा

महत्वपूर्ण जलविद्युत् आयोजना विवादको घेरामा
काठमाडौँ : सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेपनि अधिकांश आयोजना विवादमा फसेका छन् । विवादमा रहेका आयोजनामध्ये प्रसारण लाइन बढ्ता देखिएका छन् भने जलविद्युत् आयोजनाको विवाद संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसम्म पुगेको छ । चमेलिया, नलसिंहगाड, राहुघाट, सोलु कोरिडोर प्रसारण लाइन, कोसी कोरिडोर पछिल्लो समय विवादमा फसेका आयोजना हुन् । सुरुङ खुम्चिएको विषयमा अनियमित तवरले भुक्तानी...

नेपालकाे औद्योगिकीकरण निरन्तर ओरालो

नेपालकाे औद्योगिकीकरण निरन्तर ओरालो
काठमाडाैँ : विसं १९९० को महाभूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले मुलुक पुनर्निर्माण र विकासको सपना देखे। तर, जनता वर्षौंदेखिको जहानियाँ शासनले थिचिएको अनि आधुनिक शिक्षा नै प्रारम्भ भइनसकेको त्यो पृष्ठभूमिमा त्यसको कार्यान्वयन फलामको चिउरासरह थियो। एक त विश्वयुद्धपछिको भद्रगोल स्थिति अर्कातिर निश्चित योजना, स्रोतसाधन अनि दक्ष जनशक्ति अभाव। विदेशी मुलुकले गरेको विकास र समृद्धिबारे सुनेपछि नेपाललाई पनि त्यस्तै बनाउने इच्छाकै बलमा उनले त्यो युगमा एउटा 'कठिन' सपना देखेका थिए। र, त्यसलाई केही...

सीपले आत्मनिर्भर बनायो

सीपले आत्मनिर्भर बनायो
पाल्पा : वर्षौँ देखि चुलोचौकोमा मात्र सीमित हुने, दुई चार पैसाका लागि परनिर्भर रहने यहाँका महिला आयआर्जनका निम्ति शृंगार व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । विभिन्न सङ्घ संस्थाले निःशुल्क ब्युटिसियन तालिम दिन थालेपछि हिजोआज यहाँका थुप्रै महिला शृंगार पेसामा लागेका छन् । दाम पनि हुने, सीपको विकास, फुर्सदको समय पनि सदुपयोग हुने भएपछि पछिल्लो समय महिलाको यस व्यवसायतर्फ मोह बढ्न थालेको हो । फुर्सदिला, अन्य व्यवसायमा...

कालोबजारी नियन्त्रणका १० तरिका

कालोबजारी नियन्त्रणका १० तरिका
कृष्णहरि बास्कोटा पूर्वअर्थसचिव हुन्  । उनी मुलुकमा आपूर्ति व्यवस्थापनबारे गहिरो चाख राख्छन् । आपूर्तिमा देखिएको अवरोध र दैनिक उपभोग्य वस्तुको हाहाकारको अवस्थामा चलमलाएका कालाबजारियालाई नियन्त्रणमा लिनैपर्ने धारणा राख्ने बास्कोटाले कालोबजारी नियन्त्रण गर्न यस्ता विचार राखेका छन्  । १. कालोबजारी नियन्त्रण कमान्ड स्थापना केन्द्रमा एउटा शक्तिशाली कमान्ड स्थापना गर्नुपर्छ । त्यस्तै ७५ जिल्लामै जिल्लास्तरीय समिति गठन गर्नुपर्छ । ती जिल्लास्तरीय समितिले जिल्लाका मुख्य–मुख्य बजारमा अनुगमन गर्ने र ती बजारमा स्वयंसेवकको अनुगमन समूह पनि...

इन्धन ल्याउने ग्लोबल टेन्डर : निगम नै निर्णय गर्न हच्कियो

इन्धन ल्याउने ग्लोबल टेन्डर : निगम नै निर्णय गर्न हच्कियो
काठमाडौं : नेपाल आयल निगमले इन्धन ल्याउन आफैंले आह्वान गरेको आशयपत्रअन्तर्गत परेका प्रस्तावलाई छनोट गर्न अप्ठ्यारो मानेको छ। निगम स्रोतका अनुसार गोप्य सिलबन्दी टेन्डर आह्वान नगरिएकाले कुनै एकका पक्षमा निर्णय गर्दा आफू फस्नसक्ने भन्दै उच्च अधिकृतहरू छनोट गर्न हच्किएका हुन् । ‘गोप्य सिलबन्दी टेन्डर भएको भए हामी आफैं पनि एउटा प्रस्ताव छनोट गरेर इन्धन आपूर्ति गर्ने जिम्मेवारी दिन सक्थ्यौं’, निगम स्रोतले भन्यो, ‘तर खुला रूपमा आशयपत्र मागिएकाले एउटालाई छनोट गर्दा तल्लो तहका...

टानमा रिजाल समुह बलियो, यस्ता छन् रिजाल समुहका उम्मेदवार

टानमा रिजाल समुह बलियो, यस्ता छन् रिजाल समुहका उम्मेदवार
काठमाडौं : यहि असोज २८ गते सम्पन्न हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान)को अधिबेशनमा पर्यटन व्यवसायी चन्द्र रिजाल पक्ष बलियो देखिएको छ । चन्द्र रिजाल पक्षलाई एमाले निकट ट्रेकिङ व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, एकीकृत माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटिन) र ट्रेकिङ क्षेत्रमा प्रतिस्ठित व्यवसायी शेर्पा समुदाय, वैद्य माओवादी र विप्लव माओवादी निकटका पर्यटन व्यवसायीले सहयोग गर्ने भएपछि रिजाल पक्ष बलियो देखिएको हो । रिजाल समुहका...

बजेट खर्च गर्न नसक्ने रोग

बजेट खर्च गर्न नसक्ने रोग
काठमाडौं: चालू आर्थिक वर्षलाई ‘बजेट कार्यान्वयन वर्ष’ घोषणा गरे पनि पुरानै शैली दोहोरिने संकेत देखिएको छ। आर्थिक वर्ष पुरानै पारामा सुरु भएकाले विनियोजित बजेट प्रभावकारी रूपले खर्च नहुने र बजेट कार्यान्वयन वर्ष घोषणामा सीमित हुने सम्भावना देखिएको हो। अर्थका एक अधिकारीले टिप्पणी गरे,‘ घोषणामात्र भयो, कार्यान्वयन हुने छाँटकाँट छैन। 'आर्थिक वर्ष पूरा भएपछि तिहारसम्म उग्राएर बस्ने र तिहार÷छठलगायतका पर्व सकिएपछि बल्ल कार्यक्रम स्वीकृतलगायतका काम गरी ढिलो टेन्डर गर्ने प्रवृत्तिका कारण विकास...