सगुनको दुई अर्ब सेयर सर्वसाधारणलाई

सगुनको दुई अर्ब सेयर सर्वसाधारणलाई
काठमाडौं: नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट दुई करोड डलर ‘नेरु करिब दुई अर्ब’ बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ । आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु...

पदयात्री पर्यटकलाई सघाउने मोबाइल एप्स आयो

पदयात्री पर्यटकलाई सघाउने मोबाइल एप्स आयो
काठमाडौँ : पदयात्री पर्यटकलाई ध्यानमा राखी ‘ट्रेकिङ इन नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक गरिएको छ । हनीगाइड नामक संस्थाले विकास गरेको उक्त एप्समा पदयात्री पर्यटकलाई गन्तव्यबारे चाहिने सबै प्रकारका सूचना समेटिएको छ । हाललाई सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुन हिल पदमार्गका लागि यो एप्स प्रयोगमा ल्याइने संस्थाका सह–संस्थापक अभिषेक पाण्डेले बताए । मोबाइल एप्सले पदयात्री पर्यटकलाई सुरक्षित राख्नुका साथै सम्बन्धित पदमार्ग क्षेत्रमा पाइने प्राकृतिक तथा मानव निर्मित सबै आकर्षणबारे सूचना...

निर्माणसम्बन्धी प्रदर्शनी (फोटोफिचर)

निर्माणसम्बन्धी प्रदर्शनी (फोटोफिचर)
काठमाडौँः विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका निर्माण सामग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित दोस्रो ‘नेपाल ब्युल्डकन’ अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल, भारत, बङ्गलादेश, थाइल्यान्ड, टर्की, अस्ट्रेलियालगायत देशका उद्योगीले प्रदर्शनीमा सहभागिता जनाएका छन् । स्थानीय भृकुटीमण्डपमा यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा स्टिल, काठलगायत सामग्रीबाट बनेका स–साना आवासीय घर, फर्निचर तथा सरसफाइका विभिन्न सामग्री राखिएका छन् । गोर्खा इको प्यानेलका प्रमुख कार्यकारी अधिकृत इञ्जिनीयर कृष्णभक्त दुवालले अन्य देशको तुलनामा...

वातावरण मिले नेपालमा नै मोबाइल उत्पादन थाल्छौँ

वातावरण मिले नेपालमा नै मोबाइल उत्पादन थाल्छौँ
नेपालमा ग्लोबलदेखि क्षेत्रीय ब्रान्डका मोबाइल ब्रान्डको उपस्थिति छ । यो भीडमा नेपाली ब्रान्ड कलर्स बिक्रीको आधारमा १ नम्बरमा छ । २५ लाख नेपाली मोबाइल उपभोक्ताको हातमा रहेको कलर्स मोबाइलले नेपालपछि अन्तर्राष्ट्रिय बजार र नेपालमै उत्पादन गर्न वातावरण खोजिरहेको छ । नेपालमा मोबाइल बजार, प्रतिस्पर्धा र कलर्स मोबाइलका विषयमा लक्की ग्रुपका कार्यकारी निर्देशक तथा टेलिटकका प्रबन्ध निर्देशक रोहित गुप्तासाग नयाा पत्रिकाका प्रकटकुमार...

सौर्य ऊर्जा प्रविधिबाट खानेपानी

सौर्य ऊर्जा प्रविधिबाट खानेपानी
बागलुङ : बस्तीदेखि तल रहेको खानेपानीलाई सौर्य ऊर्जा प्रणालीबाट माथि ल्याउने प्रविधि यहाँ प्रभावकारी देखिएको छ । नजिक स्रोत भएरपनि बागलुङ्का खानेपानीबाट वञ्चित सुखौरा–६ र रणसिंहकिटेनी–४ गाउँमा सौर्य खानेपानी आयोजनाले ठूलो सहजता ल्याएको छ । सरकारले अनुदान दिन थालेपछि खानेपानीको अभाव झेलेका गाउँमा त्यस्ता आयोजना बन्ने क्रम सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रममार्फत बागलुङमा दुईवटा ग्रामीण सौर्य खानेपानी आयोजना बनिसकेका छन् । कार्यक्रमको क्षेत्रीय सेवा केन्द्र...

पर्यटन प्रवद्र्धन गर्ने मोबाइल एप्स प्रविधि

पर्यटन प्रवद्र्धन गर्ने मोबाइल एप्स प्रविधि
काठमाडौँः  सरकारले देशभरिको पर्यटन क्षेत्रका बारेमा सहज रुपमा जानकारी लिनका लागि मोबाइल एप्सको प्रविधि विकास गर्ने भएको छ । नेपालमा पर्यटकीय गन्तव्य कहाँ÷कहाँ छन ?, त्यहाँको सेवा सुविधा के–कस्तो छ ? त्यहाँको हावापानी कस्तो छ ? पर्यटकीय गन्तव्यसम्म कसरी जान सकिन्छ ? भन्ने विषयमा सम्पूर्ण जानकारीका लागि सरकारले मोबाइल एप्स प्रविधिको विकास गर्ने तयारी गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन प्रवद्र्धन गर्न र नेपालको पर्यटनको बारेमा...