एप्पल वर्ल्ड मोबाइल प्रालिको बार्षिकोत्सबमा सेलिब्रेटीको भिड (फोटोफिचर)

एप्पल वर्ल्ड मोबाइल प्रालिको बार्षिकोत्सबमा सेलिब्रेटीको भिड (फोटोफिचर)
काठमाडाैं : सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ल्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सब भव्यताको साथ मनाएको छ । आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको पहिलो बार्षिकउत्सव मनाएको हो । एप्पल वर्ल्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले उपभोक्तालाइ समय र पैसाको सदुपयोग गर्दै ढुक्क भएर मोबाइल एक्सचेन्ज, रिपेयर र मोबाइल खरिद गर्न आब्हान गरे । बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वर्ल्डभिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र...

एप्पल वर्ल्ड मोबाइल प्रालिले १५ दिनसम्म सबै ब्राण्डका मोबाइल सस्तोमा दिने

एप्पल वर्ल्ड मोबाइल प्रालिले १५ दिनसम्म सबै ब्राण्डका मोबाइल सस्तोमा दिने
काठमाडौं :  सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ल्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको अबसर पार्दै सुपरमार्केट जस्तै मोबाइलमा फिक्स मुल्य राखी मोबाइलको कारोबार गर्ने भएको छ । अन्यत्र भन्दा सस्तो मुल्यमा सबै ब्राण्डका मोबाइल उपलब्ध गराउने एप्पल वर्ल्डले १५ दिन सम्म फिक्स मुल्य राखेर कारोबार गर्न लागेको हो । प्रथम बार्षिकोत्स मनाउन आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको बताउँदै एप्पल वर्ल्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले उपभोक्तालाइ समय र पैसाको सदुपयोग गर्दै...

यो साताको सेयर बजारमा तीन अर्ब बढीको कारोबार

यो साताको सेयर बजारमा तीन अर्ब बढीको कारोबार
काठमाडौँ, २५ मंसिर :  धितोपत्र बजारमा यस साता रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक...

उद्योगमा आगलागी, बीस करोड बराबरको नोक्सानी

उद्योगमा आगलागी, बीस करोड बराबरको नोक्सानी
इटहरी, २२ मङ्सिर : सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ आगलागी हुँदा बीस करोड बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताएका छन् । खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो । आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर...

गोरखा इको प्यानलले पायो आईएसओ

गोरखा इको प्यानलले पायो आईएसओ
काठमाडौं : नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रिन डेभलपर्स नेपाल प्रालिले आईएसओ चिह्न प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेसन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिह्न प्राप्त गरेको हो । गोरखा इको प्यानल स्वदेशी प्रिफ्याब्रिकेटेट इको प्यानल हो । यो परम्परागत निर्माण सामग्रीभन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउन्ड इन्स्युलेसन, वाटर प्रुफ...

न्युजिल्याण्डको क्रिम नेपालको बजारमा

न्युजिल्याण्डको क्रिम नेपालको बजारमा
काठमाडौं : न्युजिल्याण्ड बेस रहेर उत्पादन हुँदै आएको पुना व्राण्डको क्रिमले बजार बिस्तारका लागि आक्रामक योजना ल्याएको छ । राजधानीमा नाम चलेका सौन्दर्य व्यवसायीहरु भेला गराई कम्पनीले आफ्नो उत्पादनको बारेमा जानकारी गराएको छ । मेगा बैंकको नायव महाप्रबन्धक रविना देसार, प्रथम मिस नेपाल रुवी राणा, सिटिइभिटिइ परीक्षा वोर्ड सदस्य तथा सौन्दर्य व्यवसायी रुक्सा वैद्य श्रेष्ठ,चलचित्र निर्मात्री पुनम गौतम सहित पचास भन्दा बढी सौन्दर्यकर्मीहरुको माँझमा अन्य व्राण्डका क्रिम भन्दा पुना व्राण्डको क्रिमको...

गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण

गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण
काठमाडौंः गोर्खाज फाइनान्स लिमिटेडले पुतली सडकमा रहेको आफ्नो शाखालाई न्युरोड गेटमा स्थानान्तरण गरी असार १५ गतेबाट संचालनमा ल्याएको छ । शाखाको औपचारीक उद्घाटन फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले एक समारोहकाबीच गरे । उक्त कार्यक्रममा भक्तपुरको दुधपाटीमा रहेको शाखा सूर्यविनायक चोकमा र झापाको धुलाबारीमा रहेको शाखा बिर्तामोडमा यहि महिना भित्र स्थानान्तरण गरी सेवागा्रहीहरुलाई आफ्नो वित्तिय सेवा दिने जानकारी गराइएको थियो । गोर्खाज फाइनान्स लि. गोर्खा डेभलमेन्ट बैंक र काठमाडौं फाइनान्स गाभिएर बनेको संस्था हो...

कर नतिरेको भन्दै ‘विप्लव’ माओवादीद्वारा एनसेल टावर ध्वस्त

कर नतिरेको भन्दै ‘विप्लव’ माओवादीद्वारा एनसेल टावर ध्वस्त
गोरखा : एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावर ध्वस्त बनाएका छन् । नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर शनिबार बिहान टावरमा आगो लगाएका हुन् । नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिएका छन् । उनले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए । पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनको भनाइ...

‘चीनबाट जहाज ल्याउनेबारे निर्णय छिट्टै’

‘चीनबाट जहाज ल्याउनेबारे निर्णय छिट्टै’
काठमाडाैं : नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार नेपालका लागि तयार पारिएका चारवटा हवाईजहाज ल्याउने विषयमा मन्त्रिपरिषद्ले छिट्टै निर्णय गर्ने एकजना मन्त्रीले बताएका छन्। जहाज ल्याउने विषयमा मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु सकारात्मक रहेको र आफूहरु प्राविधिक विषयमा जहाज निर्माण कम्पनीको लिखित प्रतिवद्धताको पर्खाइमा रहेको नागरिक उड्डयनमन्त्रीले बताए। अनुदानका दुईवटा जहाज ल्याएर प्रयोग गरिरहेको सरकारले खरिद गर्ने भनिएका जहाजको ६० प्रतिशत रकम भुक्तानी गरिसकेको छ। सम्झौता बमोजिमको जहाज निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले जहाज...

अर्थलाई अर्थ समितिको ‘कडा’ निर्देशन, ‘एनसेललाई पुँजीगत लाभकर तिराएर सदनलाई जानकारी देऊ’

अर्थलाई अर्थ समितिको ‘कडा’ निर्देशन, ‘एनसेललाई पुँजीगत लाभकर तिराएर सदनलाई जानकारी देऊ’
काठमाडौँ, २१ जेठ : व्यवस्थापिका–संसद्, अर्थ समितिले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाललाई कानुनअनुसार पुँजीगत लाभकर तिराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले पूँजीगत लाभकर तिराएर सोको जानकारी समितिलाई गराउन कडा निर्देशन समेत दिएको छ । समितिको शुक्रबार बैठकले नेपालमा दर्ता भएको, लगानी गरेको र नेपालमा नेपालीसँग कारोबार गरी नाफा कमाएको कम्पनी भएकाले यही नै लाभकर तिर्नुपर्ने निष्कर्ष समेत निकालेको छ । समितिको निर्णयमा भनिएको छ “कम्पनीले सेयर बिक्री गरी...