सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना
काठमाडौंः सिटिभी मोबाइलले आउटलेट (आधिकारीक बिक्रेता)बाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैं तिहार बम्पर उपहारको योजना ल्याइएको छ । ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ । दशैं तिहार बम्पर उपहार सँगै आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।...

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु
काठमाडौँ : मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहितको सामसङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ । असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको शुक्रबार  उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले एक्स्पो उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको...

नाडाको ‘११ औँ अटो सो’ सुरु (तस्बिरसहित)

नाडाको ‘११ औँ अटो सो’ सुरु (तस्बिरसहित)
काठमाडौँ : नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औँ अटो सो’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताए । प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल...

५५ लाखदेखि १ करोडसम्मका कोरियाली गाडी नेपाली बजारमा

५५ लाखदेखि १ करोडसम्मका कोरियाली गाडी नेपाली बजारमा
काठमाडौँ :  दक्षिण कोरियाको अटोमोबिल कम्पनी ‘साङयोङ’ले उत्पादन गरेको चार विभिन्न मोडेलका नयाँ गाडी नेपाली बजारमा आएका छन् । आइएमएस ग्रुप ‘साङयोङ मोटर्स’को नेपालका लागि आधिकारिक वितरकले ती गाडी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो । बुधबार आयोेजित एक कार्यक्रममा साङयोङ शोरुमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्राले गरे । आइएमएस मोटर्सले हाल साङयोङका टिभोली, कोरान्डो, रेक्स्टन तथा एक्टियनजस्ता लक्जरी कार तथा एसयुभीका मोडेल...

इटहरीमा ‘हुन्डाइ’ कार बिक्री सुरु

इटहरीमा  ‘हुन्डाइ’ कार बिक्री सुरु
इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा ‘हुन्डाइ’को ‘आई २० एक्टिम’ र ‘क्रेटा’ कारको बिक्री सुरु भएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाइँले हुन्डाइ कार बिक्री कक्षको शुक्रबार शुभारम्भ गरे । हुन्डाइ कारको शुभारम्भकै दिन पाँचवटा कारको बुकिङसमेत भइसकेको छ । लक्ष्मी ‘इन्टरकन्टीनेन्टल’ प्राइभेट लिमिटे्डको नाममा बिक्री कक्ष शुभारम्भ कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मी, नेपाल जेसीजका पूर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुलाल, हुन्डाइ कारका अधिकृत बिक्रेता...

अब बसभित्रै शौचालयको सुविधा

अब बसभित्रै शौचालयको सुविधा
काठमाडौँ : बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ । विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको ‘डेविट टुर्स एन्ड ट्राभल्स’ले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता भएको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिए । हालसम्म काठमाडौँ–पोखरा बाटोमा चल्ने सामान्यखालका पर्यटकीय सवारी साधन चले पनि यो बसमा शौचालयका लागि बाहिर जान झन्झट...

भारतबाट सवारीसाधन हाँकेर नेपाल ल्याउन पाइने

भारतबाट सवारीसाधन हाँकेर नेपाल ल्याउन पाइने
काठमाडौँ : भारतले तेस्रो मुलुकबाट आयात गरिएका सवारीसाधन हाँकेर नेपाल भित्र्याउने अनुमति दिएको छ । नेपाल–भारत पारवहन सन्धिअनुरुप यसअघि रेलवागन वा ट्रक तथा ट्रेलरमा राखेर मात्र ती सवारीसाधन नेपाल भित्रिने गरेकामा नेपाल सरकारको अनुरोधअनुसार भारतले ती सवारीसाधन चलाएर आफ्नै सामथ्र्यमा देश भित्र्याउने अनुमति दिएको हो । दुवै मुलुकले तेस्रो मुलुकबाट आयात हुने सवारीसाधनसम्बन्धी पारवहन सन्धिका प्रावधान संशोधन गरेका र सम्झौतापत्रमा हस्ताक्षर भइसकेकाले अबदेखि रक्सौल–वीरगन्ज, जोगवनी–विराटनगर, सुनौली–भैरहवा र नेपालगन्ज रोड–नेपालगन्ज सीमा हुँदै सवारीसाधन...

सुजुकी फोर ह्वीलरको शोरुम भक्तपुरमा

सुजुकी फोर ह्वीलरको शोरुम भक्तपुरमा
भक्तपुर : सुजुकी फोर ह्वीलरको आधिकारिक विक्रेता सिजी मोटरक्रपले भक्तपुरमा २६ औँ शोरुम खोलेको छ ।  नेपाली बजारमा उत्कृष्ट मानिएको सुजुकीले आफ्नो नयाँ शोरुम भक्तपुरमा खोलेको हो । नयाँ शोरुमको उद्घाटन सिजी मोटरक्रपका म्यानेजिङ डाइरेक्टर अरुण औधरीले गरे । उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले आकर्षक बनोट, शुपथ मूल्य र विभिन्न विधामा सुजुकीका मोडलहरु बजारमा उपलब्ध भएको जानकारी दिए । चौधरीले भने, ‘नेपाली बजारमा ग्राहकको मन जित्न सफल भएको सुजुकी नेपालको फोर ह्वीलर बजारमा...

१८ महिनासम्म शून्य प्रतिशतमा फियाट गाडी

१८ महिनासम्म शून्य प्रतिशतमा फियाट गाडी
काठमाडौँ : १८ महिनासम्म लाईफ अटो मोबाईलले शून्य प्रतिशतमा फियाट गाडी  खरिद गर्न सक्ने बताएको छ । फियाट गाडीका लागि नेपालको आधिकारीक बिक्रेता लाईफ अटो मोबाईलले १८ महिनासम्म शून्य प्रतिशत ब्याज अफर योजना ल्याएको हो । उक्त योजना अनुसार १८ महिनासम्म मात्र शून्य प्रतिशत ब्याजमा गाडी खरिद गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । शुक्रबार बाट कार्यान्वयनमा आएको यो योजना ग्राहकको सुविधाका लागि तत्काल फाईनान्सको सुविधा सहित उपलब्ध गराइएको कम्पनीले...

बजाजको नयाँ डिस्कभर ७२ किलोमिटर माइलेज

बजाजको नयाँ डिस्कभर ७२ किलोमिटर माइलेज
काठमाडौँ : बजाज मोटर साइकलले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले बजाजको नयाँ डिस्कभर १५० सिसिले ७२ किलोमिटर माइलेज दिने दाबी गरेका छन् । कम्पनीले एकसय ५० सिसीका बजाज डिस्कभर एफ र एस मोटरसाइकल नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार डिस्कभर १५० एफ हाफ फेरिङ र १५० एस फुल फेरिङ मोटरसाइकल भित्रिएका हुन् । नेपालीले किन्न सक्ने मूल्य भएका बजाजलाई सार्वजनिक गर्दै केही समयका लागि...